रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा बसेका पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित                
समाचार :

पाल्पामा जीप दुर्घटना अहिलेसम्म ८ जनाको शव फेला, उद्धारकार्य जारी

पाल्पाको तिनाउ गाउँपालिका ६ चिदिसमा जिप दुर्घटना हुँदा ८ जना यात्रुकोे घटनास्थामै मृत्यु भएको छ । पाल्पाको डुम्रे बजारबाट शिखर डाँडा जाँदै गरेको लु १ ज २३७१ नंम्बरको यात्रु बाहक जिप डुम्रे चक्लादी भित्र सडक खण्डको चिदिस भन्ने ठाउँमा दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख हेरम्ब शर्माा अनुसार अहिले घाइते उद्धार चलिरहेको बताए । जिप भिराले उकालो सडकमा दुर्घटना भएका कारण उद्धारमा कठिनाई हुनुका साथै अझै केही शव हराई रहेकोले मृत्कको संख्या अझै बढ्न सक्ने बताए ।
जिप कति यात्रु सवार थिए त्यो भने खुल्न सकेको छैन । १२ जना घाइतेलाई उपचारको लागि लुम्बिनी मेडिकल कलेज प्रभास पठाईएको छ । घटनास्थलमा स्थानिय बासिन्दा, प्रभास प्रहरी र ट्राफिक प्रहरीले उद्धार कार्य जारी राखेका छन । उद्धारको लागि पाल्पा स्थित नेपाली सेनाको दि फेमस दल गण र सशस्त्रको टोली घटनास्थलमा परिचलान भई सकेका छन ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित