रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा बसेका पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित                
समाचार :

रामग्राम स्तुपको विकास र संरक्षणका सन्दर्भमा गरिएको समझदारी कार्यान्वयन नगर्ने निर्णय

लुम्बिनी  । लुम्बिनी विकास कोषले सार्वजनिक लेखा समितिको निर्देशन कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

कोषको मंगलबार काठमाडौंमा बसेको बैठकले गौतमबुद्धको अस्तुधातु रहेको नवलपरासी रामग्राम स्तुप क्षेत्रको विकास र संरक्षणका लागि प्रमिष्डल्याण्ड कम्पनीसँग गरेको समझदारी खारेज गर्न दिएको निर्देशन कार्यान्वयन गर्ने निर्णय गरेको हो ।

कोषका अध्यक्ष एंव संस्कृती पर्यटन तथा नागरिक उडडयन मन्त्री सुदन किराँतीको अध्यक्षतामा बसेको बैठकमा राज्यमन्त्री सुशिला श्रीपाली ठकुरी, कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा, सदस्य सचिव सानुराजा शाक्य, योजना प्रमुख स्मिता भट्ट, बोर्ड सदस्य श्याम रोक्का, राजेश शाक्यको उपस्थिती हरेको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित