रुपन्देही– ३ को उपचुनाव: उम्मेदवार छनोटमा रास्वपापछि राप्रपाले पनि आन्तरिक प्रारम्भिक चुनाव विधि अपनाउने यी स्थानमा दिउँसो मध्यम, राति भारी वर्षा हुने राप्रपा नेपालले रूपन्देही–३ मा अर्जुन थापालाई उम्मेदवार बनाउने बुटवलकी क्यान्सर पीडित शान्ती दर्जीद्वारा सहयोगको लागि आग्रह गुल्मीको मुसिकोटमा आटोको ब्राण्डिङ, ३५ टन बिक्री गर्ने लक्ष्य संविधान दिवसमा बुटवलमा ‘विगेस्ट स्टुडेन्ट कार्निवल’ हुने श्रीमतीको हत्या गरेर श्रीमान्‌ले भान्छामै गाडे शव, ४ दिनपछि खुल्यो रहस्य पाल्पाको तिनाउमा अव्यवस्थित बसोबासीलाई निस्सा वितरण सुरु रूपन्देही ३ मा धनिराम चौधरीलाई उम्मेदवार बनाउने जनमतको निर्णय डिभोर्सको प्रमाण सार्वजनिक गर्दै लेखजंगले लेखे- सम्बन्धविच्छेद गर्ने वित्तिकै एकअर्कासँग भेट्नै नहुने हो ?                
समाचार :

बुटवलमा क्लोथ बैंक सञ्चालन हुने

रुपन्देहीको बुटवलमा क्लोथ बैंक सञ्चालन हुने भएको छ। बुटवल उपमहानगरपालिका रुपन्देही र क्लोथ एण्ड फूड बैंक नेपाल बीच क्लोथ बैंक सञ्चालन गर्ने संझौता भए स‌गै बुटवलमा क्लाेथ बै‌क सञ्चालन हुने भएकाे हाे ।
क्लोथ एण्ड फूड बैंक नेपालको आयोजना, बुटवल उपमहानगरपालिकाको सहकार्यमा क्लोथ बैंक सञ्चालन गर्न लागिएको नगर प्रमुख खेलराज पाण्डेयले बताए ।
उनले मानव सेवाको लागि ‘पुरानो कपडालाइ : पुन प्रयोग’ भन्ने मुल नाराका साथ सुरु हुने यो अभियानले नगर बासीको हित हुने विश्वास ब्यक्त गरे ।
बुटवल नगरका विभिन्न उपयुुक्त स्थानमा संकलन बक्स राखिने र संकलित कपडाहरु लाइ पुन प्रशोधन रि- साइकल गरि आवश्यकताका आधारमा वितरण गरिने देशका सातै प्रदेशमा संचालन हुन लागेको यो अभियानको बुटवल बाट औपचारिक सुभारम्भ हुन लागेको बताउदै क्लोथ एण्ड फूड बैंक नेपालले सो अवसर प्रदान गरेकोमा खुसि समेत व्यक्त गरे ।
उनले यस परोपकारि कार्यमा जोडीन यस क्षेत्रमा रहेका सम्पूर्ण संघ सस्था साथै नगरबासी सबैलाई अनुरोध समेत गरे।
नेपालमै र रुपन्देहीमा जिल्लामा पनि पहिलो पटक सबैलाई पाएक पर्ने विभिन्न स्थानहरुमा सुरु गर्न लागेको क्लोथ बैंकमा आफ्नो घरमा भयका पुरानो कपडा हुनेहरूले दान गर्न सक्ने छन् भने आवश्यक पर्नेहरुले निशुल्क लिन सकिने भएको छ ।
क्लोथ एण्ड फूड बैंक नेपालले आगामी दुइ बर्षमा कपडामुक्त बनाउने र २०८२ सम्ममा देशै भर फूड एम्बुलेन्स समेत संचालन गर्ने योजना बनाएको छ ।
अहिले सम्म १५४ स्थानिय सरकार यो अभियानमा जोडिएको अभियानकर्ता कमल जि सी ले जानकारी दिए ।
साथै देशका सातै प्रदेशमा संचालन हुन लागेको यो अभियानको औपचारिक सुभारम्भ यहि फाल्गुन ०५ गते बिहान ८:३० बजे बुटवल उपमहानगरपालिकामा एक कार्यक्रमका बिच रास्ट्रका महानायक राजेश हमालको विशेष उपस्थितिमा हुन लागेको समेत जिसिले जानकारी दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित