गोकर्ण बिष्ट स्पष्टोक्क्ती: ‘अहिलेका भौतिक पुर्वाधार पहिलेका चुनावी बाचा हुन्’ काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS प्रदेशसभा सांसद र पदाधिकारीको गाडीमा अचाक्ली खर्च, वर्षमै ५ लाखमाथिको बिल ‘बा-आमासँग नगरप्रमुख’ कार्यक्रमबाट बुटवलमा दुई हजारभन्दा बढी ज्येष्ठ नागरिक लाभान्वित जब मापसे गरेका श्रीमान्‌ले तीनमहिने छोरो निमोठे…                
समाचार :

बुधबारदेखि लुम्बिनी महोत्सवमा कुस्ती प्रतियोगिता

तराई–मधेशमा लोकप्रिय मानिने कुस्ती खेल भैरहवामा जारी छैठौं लुम्बिनी प्रादेशिक महोत्सवमा बुधबारदेखि सुरु हुने भएको छ ।

चेम्बर अफ कमर्श, रुपन्देही (उद्योग व्यापार संगठन) का अध्यक्ष तथा मेला मूल आयोजक समितिका संयोजक दर्पण श्रेष्ठले लोकप्रिय कुस्तीको सम्बद्र्धन, प्रबद्र्धन गर्दै महोत्सवलाई रोमांचक बनाउन बनाउन प्रतियोगिता गराउन लागिएको जानकारी दिए ।

‘कुस्ती हेर्नका लागि निकै रमाइलो हुन्छ, खेल हेर्न हजारौं दर्शक आउने हाम्रो अपेक्षा छ’, उनले भने, ‘यसैले भोलि (मंसिर १३) देखि कुस्ती खेल सुरु गर्न लागको छौं ।’ प्रतियोगिता मंसिर१५ गतेसम्म –तीन दिन) सञ्चालन हुने महोत्सवका कुस्ती व्यवस्थापन संयोजक प्रभु यादवले बताए ।

कुस्तीमा महिला पहलमानको पनि सहभागिता रहने उनले जनाए । नेपाल र भारतका विभिन्न ठाउँबाट पहलमान आउने छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित