दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला                
समाचार :

विद्यालय भवन उदघाटन गर्न आज रूपन्देही आउँदै उपराष्ट्रपति यादव

उपराष्ट्रपति रामसहायप्रसाद यादव आज (आइतबार) रूपन्देही आउने कार्यक्रम छ । जिल्लाको रोहिणी गाउँपालिका–२ भटपुरवास्थित पोखरभिण्डी माध्यमिक विद्यालयको दुइतले भवन उदघाटन गर्न उपराष्ट्रपति यादव आउन लागेको रोहिणी गाउँपालिकाका अध्यक्ष विद्याप्रसाद यादवले जानकारी दिए ।

उनका अनुसार उपराष्ट्रपति र नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवद्वारा संयुक्त रूपमा उक्त भवनको उद्घाटन गर्ने कार्यक्रम छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित