जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS प्रदेशसभा सांसद र पदाधिकारीको गाडीमा अचाक्ली खर्च, वर्षमै ५ लाखमाथिको बिल ‘बा-आमासँग नगरप्रमुख’ कार्यक्रमबाट बुटवलमा दुई हजारभन्दा बढी ज्येष्ठ नागरिक लाभान्वित जब मापसे गरेका श्रीमान्‌ले तीनमहिने छोरो निमोठे… लुम्बिनी प्रदेश स्तरिय ब्याडमिन्टन प्रतियोगितामा रबिन र हिमान्सु जोडी बिजयी ‘स्कुल गट ट्यालेन्ट रुपन्देही’को उपाधि अंकितलाई, अध्यता भण्डारी फस्ट रनर अप हाटबजार व्यवसायी संघद्वारा ३१ औं नियमित वृहत रक्तदान कार्यक्रम सम्पन्न ५ वर्षसम्म पनि किन चल्न सकेनन् दाताले दिएका करोडौंका गाडी?                
समाचार :

तिलोत्तमामा ट्रकको ठक्करबाट माधव देवकोटा सहित २ जनाको मृत्यु

रुपन्देहीको तिलोत्तमा स्थित ड्राइभरटोलमा मोटरसाईकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी रुपन्देहीका सहकारी अभियान्ता माधव देवकोटा सडक दुर्घटना परी मृत्यु भएको हो । त्यस्तै मोटरसाईकलमा पछाडि सवार एक महिलाको पनि मृत्यु भएको छ ।

महिलाको परिचय खुलेको छैन् ।

देवकोटालाई सोमबार दिउँसो तिलोत्तमा नगरपालिकाको ड्राईभरटोलमा ट्रकले ठक्कर दिएको थियो ।

बुटवलबाट भैरहवातर्फ जादै गरेका मोटरसाईकल देवकोटालाई पछाडी बाट ना ६ ख ८१६१ ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ । लु ४९ प २२३० नम्वरको मोटरसाईकलमा जाँदै गरेका देवकोटा संगै अर्की एक महिलाको समेत घटनास्थलमा मृत्यु भएको हो ।

मृतकहरु दुवैको सब मणिग्राम स्थीत क्रिमसन अस्पतालमा राखिएको छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित