लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

तिहारलाई लक्षित गर्दै नेपाल भित्रिएको डेढ लाख बढीको मिठाई बरामद

बुटवल । तिहारलाई लक्षित गर्दै भारतबाट नेपाल भित्राइएको २ लाख बराबरको मिठाई रुपन्देही प्रहरीले बरामद गरेको छ । भन्सार नाकाबाट नेपाल भित्रिएको ५२ कार्टुन मिठाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले ओमसतिया ४ बालापुरबाट बरामद गरेको हो ।

भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याउदै गरेको ५२ कार्टुन चकलेट तथा मिठाई बरामद भएको रुपन्देही प्रहरीले जनाएको छ ।

अन्दाजी मुल्य १ लाख ९० हजार बढीको मिठाइजन्य खाद्य पदार्थ आवश्यक कावाहीको लागी भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको रुपन्देही प्रहरी प्रवक्ता मनोहर भट्टले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित