श्रम संस्कृति पार्टी रुपन्देहीको अध्यक्षमा छविलाल गुरुङ श्रम संस्कृति पार्टीको बुटवलका प्रदेश कार्यालय आपतकालमा किन बिकल्प बन्न सक्दैन भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल ? रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह                
समाचार :

रुपन्देही उद्योग संघमा स्वतन्त्र उद्योगीको उम्मेदवारी

बुटवल । रुपन्देही उद्योग संघको आगामी नयाँ नेतृत्वका लागि उद्योगीहरुले स्वतन्त्र उम्मेदवारी दर्ता गरी चुनावी मैदानमा छन् ।

उद्योग संघको नयाँ नेतृत्वका लागि अाज निर्वाचन हँुदैछ उम्मेदवारी दर्ता भने असोज २७ गते भएको थियो ।

स्वतन्त्र उद्योगी प्यानलको रुपमा सफल महिला उद्यमी माया खनालको नेतृत्वमा चुनावी प्रतिस्पर्धा हुने भएको हो पूर्वमहिला सचिव समेत रहेकी खनालले द्धितिय उपाध्यक्षमा उम्मेदवारी दिएकी छन खनाल उद्यागीहरुबीच लोकप्रिय नेतृहुन

त्यस्तै कोषाध्यक्ष पदमा सुरेन्द्र ज्ञवालीको उम्मेदवारी परेको वर्तमान सह कोषाध्यक्षको जिम्मेवारीमा रहेका उनलेयसअघि दुई कार्यकाल कार्यसमिति सदस्यको भूमिका निभाएका थिए ज्ञवाली २०६८ सालमा वस्तुगत समितिकोसचिव २०७० सालमा संयोजकको रुपमा काम गरिसकेका छन यस्तै सचिवमा कमल ज्ञवाली सह कोषाध्यक्षमापे्रम बहादुर आलेको उम्मेदवारी परेको

खुल्ला सदस्यमा नेत्र बहादुर रुचाल , लाल बहादुर थापा, तुल बहादुर सारु,दिल बहादुर राना, मोहन भट्टराई, कृष्णप्रसाद पोखरेल, बल बहादुर गोदार अशोक कुवँरको उम्मेदवारी परेको छ।

यसैगरी महिला सदस्यमा शारदा पहारी भट्टराई मिना थापा तुलाधरले उम्मेदवारी दिएका छन।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित