श्रम संस्कृति पार्टी रुपन्देहीको अध्यक्षमा छविलाल गुरुङ श्रम संस्कृति पार्टीको बुटवलका प्रदेश कार्यालय आपतकालमा किन बिकल्प बन्न सक्दैन भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल ? रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह                
समाचार :

उपल्लो तम्घासमा कात्तिक १५ गतेदेखि महोत्सव हुँदै

गुल्मीको उपल्लो तम्घासमा महोत्सव हुने भएको गुल्मी उद्योग संघ स्थापना भएको छोटो समयमै संस्थागतरूपमाप्रथमपटक महोत्सव गर्न लागेको संघका अध्यक्ष नवराज भुसालले बुटवलमा पत्रकार सम्मेलन गरेर जानाकारी दिए ।

कात्तिक १५ गतेदेखि २५ गतेसम्म उपल्लो तम्घासको खालाका चौरमा महोत्सव सञ्चालन गरिने मेलाले कृषि, पर्यटनको क्षेत्रमा टेवा पुग्ने अायोजकले अपेक्षा गरेको छ ।

महोत्सवमार्फत् स्थानीय उत्पादन पनि प्रवद्र्धन गरिने भुसालले बताए गुल्मी के हो भनेर चिन्ने अवसर सबैले प्राप्तगरून् भन्ने उद्देश्यका साथ महोत्सव गर्न लागिएको उनको भनाइ भुसालले भने, ‘बिदामा घर आएको बेलामा गुल्मीके हो भनेर पढ्न सकून् भन्ने उद्देश्य सिजनका उत्पादन मेला पर्वको उत्साहलाई महोत्सवमा जोड्न खोजिएको हो

महोत्सव सञ्चालन गर्न लागिएको स्थानमा तम्घासस्थान मन्दिर पनि लाखौंको आस्थासँग जोडिएको यसमन्दिरको प्रचार गर्ने भन्दै रेसुंगा नगरपालिकाले शुभारम्भ गरेकोजाऊँ हिँड रेसुंगाअभियानलाई सहयोग पु¥याउनेउद्देश्य राखिएको बरिष्ठ उपाध्यक्ष जनक पन्थले जानकारी दिए पन्थ अनुसार स्थानीयका लागि स्टलमा ३० प्रतिशतछुट दिइनेछ स्थानीय तहलाई एक÷एकवटा स्टल दिइनेछ

एक लाख अवलोकनकर्तासहित ६० करोडको कारोबार हुने आयोजकको अपेक्षा रहेको

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित