लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

बुटवल उवासं मा प्रमुख जिल्ला अधिकारीलाई स्वागत, कर्मचारी तथा परामर्शदातालाई सम्मान

बुटवल उद्योग वाणिज्य संघले रुपन्देहीमा सरुवा भई आएका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई स्वागत गर्नुका साथै संघमा कार्यरत कर्मचारी तथा परामर्शदाताहरुलाई सम्मान गरेको छ ।

सोमबार संघको सभाहलमा आयोजना गरिएको कोशेली घर उद्घाटन तथा मोटिभेसन कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अर्याललाई स्वागत गरिएको हो भने संघमा कार्यरत कर्मचारी तथा परामर्शदातालाई सम्मान गरिएको हो ।

उनीहरुलाई नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष सुरकृष्ण वैद्य र बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले मायाँको चिनो प्रदान गरी सम्मान गरेका हुन । संघमा हाल ११ जना कर्मचारी छन् भने विषयगत रुपमा १० जना परामर्शदाता रहेको महासचिव बिमलराज भट्टराईले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित