बुटवलमा पुस १४देखि नवौँ जिल्लास्तरीय स्नुकर सम्बन्ध सहकारीको छैठौं साधारणसभा रुपन्देहीको फर्साटिकरमा मंसिर २४ देखि व्यापार महोत्सव तिनाउमा बन्ने ‘सिग्नेचर’ पुलको निर्माण प्रक्रिया सुरू लुम्बिनी विकास कोषकी योजना प्रमुख भट्टलाई निलम्बन गर्न माग दोस्रो क्यानन सेभेन ए साइड फुटबलको च्याम्पियन बन्यो होराईजन जिबिएस, स्कलर्सहोम उपविजेता चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् अक्सफोर्ड बाट एनसिसीमा तालिम लिन जाने विद्यार्थीहरुलाई विदाई बुटवलको कान्ति माविबाट १२ पास गरेपछि भविष्य खोज्दै काठमाडौँ गएका थिए माधव मंसिर १४ गतेदेखि दाेस्राे क्यानन ए साइड फुटबल प्रतियाेगिता हुने                
समाचार :

नाच्ने क्रममा विवाद भएपछि पाल्पाको दोभानमा चक्कु प्रहार गरि एक युवाको हत्या

बुटवल । पाल्पाको तिनाउ गाउँपालिका दोभानमा एक युवाको गए राती हत्या भएको छ । तिनाउ गाउँपालिका वडा नं. २ दोभानका २४ बर्षिय सुनिल खत्रीको चक्कु प्रहार गरी हत्या भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

तीज गीतमा नाच्ने क्रममा भएको सामान्य झगडाले ठुलो रुप लिदा खत्रीमाथी चक्कु प्रहार गरी हत्या भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष चन्दले बताए।

चक्कु प्रहार बाट घाईते भएका खत्रीलाई उपचारका लागि बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याएकोमा उनको राती मृत्यु भएको थियो ।

प्रहरीले हत्याको आरोपमा ४ जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटना बारे थप अनुसन्धान भइरहेको भन्दै पक्राउ गरेकाहरुको नाम अहिले बताउन नमिल्ने प्रहरी निरीक्षक चन्दले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित