श्रम संस्कृति पार्टी रुपन्देहीको अध्यक्षमा छविलाल गुरुङ श्रम संस्कृति पार्टीको बुटवलका प्रदेश कार्यालय आपतकालमा किन बिकल्प बन्न सक्दैन भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल ? रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह                
समाचार :

हरियाली यातायातमा प्रालिमा तिवारी

बुटवल । हरियाली यातायात प्रालि बुटवलको पाँचौं वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनले कृष्ण प्रसाद तिवारीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।

शनिबार सम्पन्न अधिवेशनले ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

जसको वरिष्ठ उपाध्यक्षमा पूर्णचन्द्र अर्याल, उपाध्यक्षमा दिनेश भण्डारी, सचिवमा सुमन रायमाझी र कोषाध्यक्षमा यज्ञप्रसाद गैरे रहेका छन ।

यस्तैगरी सदस्यहरुमा दानबहादुर खत्री, नारायण न्यौपाने, छविलाल रेग्मी, लिला क्षेत्री र सुशीला अर्याल रहेका छन ।

यस्तै एक जना सदस्य पछि मनोनयन गरिने अध्यक्ष तिवारीले जानकारी दिए । हरियाली बुटवलको पुरानो ई–रिक्साहरू आबद्ध गैरनाफामुखी संस्था हो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित