प्रदेश राजधानी परिसरमा वृक्षारोपण, हरियाली अभियान शुरु शोरुम उद्घाटनअघि नै बुटवलमा ‘प्रोटोन ई.मास सेभेन’ ईभी १० वटा बिक्रि रुपन्देही– ३ को उपचुनाव: उम्मेदवार छनोटमा रास्वपापछि राप्रपाले पनि आन्तरिक प्रारम्भिक चुनाव विधि अपनाउने यी स्थानमा दिउँसो मध्यम, राति भारी वर्षा हुने राप्रपा नेपालले रूपन्देही–३ मा अर्जुन थापालाई उम्मेदवार बनाउने बुटवलकी क्यान्सर पीडित शान्ती दर्जीद्वारा सहयोगको लागि आग्रह गुल्मीको मुसिकोटमा आटोको ब्राण्डिङ, ३५ टन बिक्री गर्ने लक्ष्य संविधान दिवसमा बुटवलमा ‘विगेस्ट स्टुडेन्ट कार्निवल’ हुने श्रीमतीको हत्या गरेर श्रीमान्‌ले भान्छामै गाडे शव, ४ दिनपछि खुल्यो रहस्य पाल्पाको तिनाउमा अव्यवस्थित बसोबासीलाई निस्सा वितरण सुरु                
समाचार :

कुशको शव बनाएर औषधी ब्यवसायी गंगा ढकालको अन्त्येष्टि गरिदै

बुटवलको मैत्रीपथमा ओखती घर सञ्चालन गरेका औषधी व्यवसायी गंगा ढकालको शब फेला नपरेपछि आफन्तलेकुशको शव बनाएर दाहसंस्कार गर्ने भएका छन्

अब मलाई नखोज्नुभनी सन्देश पठाएर सम्पर्क विहिन भएका ढकालले चितवनको नारायणी नदिबाट हाम फालीबेपत्ता भएका थिए

गत शनिबार घरबाट हिडेपछि सम्पर्क विहिन भएका ५३ बर्षिय गंगा ढकालले २०६३ सालदेखि बुटवलमा ड्रगइन्टरनेसनल फर्म स्थापना गरी बुटवलमा औषधि बिक्री गर्ने गर्दथे

गत शनिबार चितवनको नारायणगढमा रहेको एक होटलमा बास बसी हाफ पाईन्ट सहितका कपडा घर पठाएकाढकालले पुलबाट हाम फालेको प्रत्यक्षदर्शीले देखेकाले कुशको शब बनाएर दाहसंस्कार  गर्न लागिएको अौषधीब्यबसायी बाबुराम भट्टराईले बताए

ढकाल आईतबार साँझ सवा बजे सवैभन्दा पछिल्लो पटक नारायणी नदिमा देखिएको अाधारमा चितवन प्रहरीलेउनको खोजी गरिरहेको थियो तर पनि भेट्टाउन भने सकेन

जना युवतीले एक जना पुरुष पुल बाट हाम फालेको भनी गैडाकोट प्रहरीमा सूचना दिएको त्यहि आधारमा हामफाल्ने व्यक्तिको पहिचान गर्दा ढकाल नै रहेको पुष्टि भएको बताईएको

ब्यवसायी भट्टराईले देबघाटमा उनको हिन्दु परम्परा अनुसार दाहसंस्कार गर्न लागिएको बताए

आर्थिक रुपमा समेत अव्वल ढकाल किन यसरी मृत्युको बाटो रोजे भन्नेमा उनी निकटका औषधी व्यवसायी समेतआश्यर्चमा परेका छन्

सामाजिक क्षेत्रमा समेत सक्रिय रहेका ढकाल स्याङ्जाको पुतलीबजार नगरपालिका१३ बाट परिवार बसाइँसराइँ गरीविक्रम संवत २०४४ सालमा नवलपरासीको विनयत्रिवेणीमा झरेको थियो मध्यम बर्गीय परिवारका ढकालले दीपेन्द्रमाविबाट २०४७ सालमा तत्कालीन एसएलसी उत्तीर्ण गरेका थिए
०५१ सालबाट जागिरे जीवन सुरु गरेका ढकालले लामो समय विभिन्न कम्पनीका काम गरेका थिए

१२ वर्ष सम्म औषधिमै काम गरेको अनुभव पछि ढकालले २०६३ सालदेखि बुटवलमा ड्रग इन्टरनेसनल फर्म स्थापना गरीबुटवलमा औषधि बिक्री थालेका थिए पछि २०७२ सालमा फर्मको नाम परिवर्तन गरी औखती घर बनाएका थिए

७० जिल्लामा औषधि पठाएउने ढकालको ओखती घर केएलएम ल्याबटोरिकको नेपालका लागि आधिकारिक बिक्रेताहो

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित