उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS प्रदेशसभा सांसद र पदाधिकारीको गाडीमा अचाक्ली खर्च, वर्षमै ५ लाखमाथिको बिल ‘बा-आमासँग नगरप्रमुख’ कार्यक्रमबाट बुटवलमा दुई हजारभन्दा बढी ज्येष्ठ नागरिक लाभान्वित जब मापसे गरेका श्रीमान्‌ले तीनमहिने छोरो निमोठे… लुम्बिनी प्रदेश स्तरिय ब्याडमिन्टन प्रतियोगितामा रबिन र हिमान्सु जोडी बिजयी ‘स्कुल गट ट्यालेन्ट रुपन्देही’को उपाधि अंकितलाई, अध्यता भण्डारी फस्ट रनर अप हाटबजार व्यवसायी संघद्वारा ३१ औं नियमित वृहत रक्तदान कार्यक्रम सम्पन्न                
समाचार :

बुटवलमा पहिलो पटक मिडिया सम्मेलन सुरु

बुटवल बुटवलमा मिडिया सम्मेलन सुरु भएको प्रकाशन तथा प्रसारण संघ लुम्बिनीको आयोजनामा सुरु भएकोमिडिया सम्मेलनको लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले उदघाटन गरे

लुम्बिनी प्रदेशभित्र रहेका सञ्चारमाध्यमहरुको संस्थागत विकास व्यावसायिक एकरुपता कायम गर्ने मुख्यउद्देश्यसहित आयोजना गरिएको सम्मेलनमा लुम्बिनी प्रदेशका छापा माध्यम, रेडियो, टेलिभिजन तथा अनलाइनमिडियाहरु सहभागी छन

कार्यक्रममा बोल्दै प्रकाशन तथा प्रसारण संघ लुम्बिनीका अध्यक्ष नवराज कुँवरले सरकारी बिज्ञापन समानुपातिक  बितरण नहुनुका साथै बढ्दो आर्थिक संकटका कारण मिडिया चल्न नसक्ने अबस्थामा पुगेको बताए

बरिष्ठ पत्रकार बालकृष्ण चापागाईले सिमित पत्रकारहरुको हातमा  सरकारी बिज्ञापन भएको सधा मिडियामाबिज्ञापन आउन नसकेको बताए

सम्मेलनमा छापा माध्यम, विद्युतीय तथा अनलाइन प्रकाशन तथा प्रसारण संस्थाहरुबाट करिव १२५ जना सञ्चालकतथा प्रकाशकहरुको सहभागिता रहेको छ।

हिमाल खवर पत्रिकाका प्रकाशक कनकमणि दीक्षितले पत्रकारले केहि छैन भन्न थाले देश डुब्ने बताए

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित