लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

न्यू होराइजन इङलिस बोर्डिङ स्कुलका समीप पौडेलले ल्याए ३.९६ जी.पी.ए

बुटवल । बुटवल–११ कालिकानगरस्थित न्यू होराइजन इङलिस बोर्डिङ स्कुलका समीप पौडेल कक्षा १२ को नतिजामा बोर्ड प्रथम भएको विद्यालयले दावि गरेको छ । राष्ट्रिय परीक्षा बोर्डले मंगलबार सार्वजनिक गरेको नतिजाअनुसार समीपले ३.९६ जी.पी.ए ल्याएका छन् ।

देशभरका विद्यार्थीको नतिजा हेर्दा ३.९६ नै उत्कृष्ट भएको पाइएकाले बोर्ड प्रथम दाबी गरिएको विद्यालयका संयोजक प्रकाश पन्थले जानकारी दिए । अन्य विद्यार्थीहरुको पनि उत्कृष्ट नतिजा आएको उनले बताए । न्यू होराइजन स्कुलले एसईई परिक्षमा समेत उत्कृष्ट नतिजा ल्याएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित