प्युठानमा यात्रुवहाक बस दुर्घटना भएको छ।
प्युठानको बाग्दुलाबाट गौमुखी–४ पुजा जाँदै गरेको लु १ ख ९७१९ नम्बरको बस गौमुखी–७ पातीहाल्नानजिकै दुर्घटना भएको छ।
प्रहरीका अनुसार बसमा १८ जना सवार थिए। दुर्घटनाबारे थप विवरण आउन बाँकी छ।

तिनाउ न्युज डटकम नेपाली भाषाको समाचार पोर्टल हो ।
यो वेवसाइटमा समाचार, विचार, मनोरञ्जन, खेलकुद, प्रवास, विश्वका खबर, सुचना प्राविधि लगायत श्रमजिवी वर्गको पक्षमा बढिभन्दा बढि आवाज उठाउने कोशिस र विश्लेषणहरु सम्बन्धी नै हाम्रो जोड रहनेछ ।
अध्यक्ष- गीता खनाल पराजुली
सम्पादक- रुकमागत खनाल
तिनाउ मल्टिमिडिया प्रा.(लि.) द्वारा सञ्चालित: www.Tinaunews.com – प्रधान कार्यालय : बुटवल- १० रुपन्देही, नेपाल
सूचना तथा प्रसारण विभाग दर्ता नं- ३८३६/ ०७९/०८०
सूचिकरण प्रमाणपत्र नं – ३८२४
कम्पनी दर्ताः ३०२०२२/०७९/०८०
विज्ञापनका लागि
फोन नं: (☏) +977-9765311999, 9857032827
इमेल : 📧 tinaunews2022@gmail.com
© 2025 Tinau News All right reserved Site By : Himal Creation