काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS प्रदेशसभा सांसद र पदाधिकारीको गाडीमा अचाक्ली खर्च, वर्षमै ५ लाखमाथिको बिल ‘बा-आमासँग नगरप्रमुख’ कार्यक्रमबाट बुटवलमा दुई हजारभन्दा बढी ज्येष्ठ नागरिक लाभान्वित जब मापसे गरेका श्रीमान्‌ले तीनमहिने छोरो निमोठे… लुम्बिनी प्रदेश स्तरिय ब्याडमिन्टन प्रतियोगितामा रबिन र हिमान्सु जोडी बिजयी                
समाचार :

पार्किङ गरि राखिएको बसभित्र लगेर ७३ वर्षीया बृद्धा महिलामाथि बलात्कार

बुटवल । दाङ तुलसीपुरमा एक ७३ बर्षिय बृद्धा माथी पार्किङ गरेको बसभित्रै बलत्कार भएको छ । प्रहरीले बलात्कार गरेको आरोपमा २ जनालाई पक्राउ समेत गरेको बताएको छ ।

पक्राउ पर्नेमा दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं- १५ का ३० वर्षीय पुष्कर रोका र सल्यान कुमाख गाउँपालिका-७ का २० बर्षीय रेशम बिक रहेका छन् ।

उपचारकालागि भन्दै महिला प्यूठानबाट तुलसीपुर आएकी बृद्धा महिला घर जान भन्दै राति बसपार्क पुगेकी थिइन् ।

सोही क्रममा सहयोग गर्ने बहाना बनाएर दुईजना युवाले बसपार्क भित्र पार्किङ गरि राखेको ना४ख ७८४८ नम्बरको बस भित्र पुर्‍याइ पालैपालो बलात्कार गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले बताए ।

बलात्कार गरिरहेको अबस्थामा ती महिला कराईरहेको आवाज स्थानीयले सुनेपछि प्रहरीलाई खबर गरेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित