लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

बादर लाई थापेको विधुतीय धरापमा परी पाल्पामा दुई जना घाइते  

तानसेनको बजार क्षेत्रमा बादर प्रवेश गरी मकै तथा खेतीपाती खाने नष्ट गर्ने क्रम बढेपछी कृषकहरुले बाली जोगाउन थापेको विधुतीय धरापमा परी तानसेनमा २ जना घाइते भएका छन ।

तानसेन नगरपालिका वडा नंं ७ लामाडाडाका सोम बहादुर आलेले बादर बाट मकै जोगाउन थापेको विधुतीय धरापमा परी ३१ बर्षिया विजिता आले र ३८ बर्षिया तिलु थापा घाइते भएको पाल्पा प्रहरीले जनाएको छ ।

घाइते दुबै महिलाको लुम्विनी मेडिकल कलेज तानसेनमा उपचार भईरहेको छ ।

घाइतेको अवस्था सुधार हुदै गएको लुम्विनी मेडिकल कलेजले जनाएका छ ।

दुबै जना महिला घर देखी तल घास काट्न जादा बादर लाई थापेको विधुतीय धरापमा परेका हुन । घरधनी आलेले मकैबाली जोगाउन ग्याबिनको नाङ्गो तारमा बिजुलीको करेन्ट छोडेका थिए ।

घाइतेहरु घरधनी सोम आलेका आफन्त रहेका छन ।

पाल्पामा बादर लगायतका जंगली जनावार अत्याधिक बढेको कारण कृषकहरु हैरानीमा परेका छन । सरकारले बादर लगायत बदेल, राते, दुम्सी संरक्षित जनावारमा राखेको कृषकहरुले मार्न पाउदैन बादर लगायत जंगली जनावरको अध्याधिक बृद्धि भएकोले पाल्पाका जुनसुकै स्थानमा कृषकहरु पिडित भएका छन ।

कृषकहरुले बादरकै कारण बसाई सराई गरी खेतवारी बाझो राख्न बाध्य भएका छन ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित