बुटवलमा जेन जी पुस्ताको प्रदर्शन प्रदेश राजधानी परिसरमा वृक्षारोपण, हरियाली अभियान शुरु शोरुम उद्घाटनअघि नै बुटवलमा ‘प्रोटोन ई.मास सेभेन’ ईभी १० वटा बिक्रि रुपन्देही– ३ को उपचुनाव: उम्मेदवार छनोटमा रास्वपापछि राप्रपाले पनि आन्तरिक प्रारम्भिक चुनाव विधि अपनाउने यी स्थानमा दिउँसो मध्यम, राति भारी वर्षा हुने राप्रपा नेपालले रूपन्देही–३ मा अर्जुन थापालाई उम्मेदवार बनाउने बुटवलकी क्यान्सर पीडित शान्ती दर्जीद्वारा सहयोगको लागि आग्रह गुल्मीको मुसिकोटमा आटोको ब्राण्डिङ, ३५ टन बिक्री गर्ने लक्ष्य संविधान दिवसमा बुटवलमा ‘विगेस्ट स्टुडेन्ट कार्निवल’ हुने श्रीमतीको हत्या गरेर श्रीमान्‌ले भान्छामै गाडे शव, ४ दिनपछि खुल्यो रहस्य                
समाचार :

नमस्ते नेपाल द्वारा धागो कारखानाको अवलोकन

बुटवल । बुटवल धागो कारखाना पुन:सञ्चालनका लागि दवाबस्वरुप नमस्ते नेपालले अवलोकन गरेको छ । बुटवलस्थित औद्योगिक क्षेत्रमा रहेको धागो कारखाना २०६६ सालदेखि अलपत्र अवस्था छ।

मंगलवार नमस्ते नेपालको टिम बुटवल धागो कारखानामा भएका उपकरणहरुको बारेमा जानकारी लिई कारखानालाई सञ्चालनमा ल्याउन सम्बन्धित निकायलाई आग्रह गरेको छ।

नमस्ते नेपालका अध्यक्ष मनिश भुसालले पछिल्लो समय नियमित रुपमा ओरालो लागेको अर्थतन्त्रलाई माथि बढाउनको लागि कारखाना सञ्चालनमा आउनुपर्ने बताए।

त्यसैगरी अधिकाँश नागरिकहरु छिमेकी मुलक भारत, खाडी राष्ट्र लगायतका ठाउँमा रोजगारीको लागि जान बाध्य नागरिकलाई कारखाना पुन: सञ्चालनले ति नागरिकलाई रोजगारी जोड्न सचिव सन्दिप क्षेत्रीले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित