श्रम संस्कृति पार्टीको बुटवलका प्रदेश कार्यालय आपतकालमा किन बिकल्प बन्न सक्दैन भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल ? रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा बसेका पुरुषको रहस्यमय मृत्यु                
समाचार :

देवदह मावि, बाणिज्य र पर्रोहा बहुमुखी क्याम्पसलाई भारतिय दुतावासका बस उपहार

बुटवल । रुपन्देहीका तीन वटा शिक्षण संस्थाले बस उपहार स्वरुप प्राप्त गरेका छन् ।

भारतीय राजदूतावास काठमाडौँले नेपालका विभिन्न जिल्लाका स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थालाई ३४ वटा एम्बुलेन्स र ५० वटा स्कुल बस उपहार स्वरूप दिएको छ। त्यस मध्ये ३ वटा बस रुपन्देहीका शिक्षण संस्थाले पाएका हुन ।

देवदहको देवदह माध्यमिक विद्यालय, बुटवलको लुम्बिनी वाणिज्य क्याम्पस र सैनामैनाको पर्रोहा बहुमुखी क्याम्पस क्याम्पसले बस पाएका हुन् ।

देवदह माध्यमिक विद्यालयलले एमाले संसाद छविलाल विश्वकर्मा र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरज खरेलको पहलमा भारतीय दुतावासको पूर्ण सहयोगमा विद्यालयका लागि बस प्राप्त गरेको हो ।

काठमाडौं बाट ल्याएपछि त्यी बसहरुलाई आधिकारिक रुपमा विद्यालयमा विशेष कार्यक्रम गरी सञ्चालन गरिने विद्यालयका अध्यक्ष सुरज खरेलले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित