लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा                
समाचार :

जे.एन. सरले यस पटक पनि ल्याए कोरियन भाषा परीक्षामा सर्वोउत्कृष्ट नतिजा

बुटवल । बुटवलको ट्राफिक चोकमा रहेको रोजगार ईनिष्टच्यूट जे.एन.सर कोरियनले कोरियन भाषा परीक्षा–२०२३ मा सर्वोउत्कृष्ट नजिता प्राप्त गरेको छ ।

हालै सार्वजनिक भएको नजितामा ईनिष्टच्यूटबाट सहभागि सवै विद्यार्थी उत्र्तिण भएको दावी ईनिष्टच्यूटका सञ्चालक जे.एन. शर्मा न्यौपानले बताए ।

०२३ मा कुल १९३ जना सहभागि भएकोमा १९३ जना नै स्कील टेष्ट पास भएको उनको भनाई छ । सन् २०१३ देखि निरन्तर कोरिया भाषा परीक्षामा उत्कृष्ट नजिता ल्याएका उनले अहिलेको यो नजिताबाट पनि आफु सन्तुष्ट रहेको बताए ।

ईनिष्टच्यूटबाट सन् २०१७ मा ७६ दशमलव ९७, २०१८ मा ८७ दशमलव २७ र २०१९ मा ९२ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका थिए । सन् २०२० मा भने कोरियन भाषा परीक्षा खुलेन ।

सन् २०२१ म ९१ द्यशमलव २७ र २०२२ मा ९४ प्रतिशत विद्यार्थी उत्र्तिण भएको उनको भनाई छ ।

उनले गनदर देखि सुरु भई विमानस्थल सम्मको यात्रामा आफुले साथ दिएको भन्दै २४ घण्टा नै अनलाईन माध्यमबाट निशुल्क दिने कक्षाकै कारण नतिजा उत्कृष्ट आएको बताए ।

साथै उनले ग्यारेन्टीका साथ कक्षामा पास गरिदिने नाममा विभिन्न भाम्रक खवर आएको भन्दै ग्यारेन्टी पास भनेको शिक्षक र विद्यार्थीको नियमति सिकाईको उपलब्धीले मात्र हुने बताए ।

ग्रामर किङका नामले परिचित जे.एन शर्मा न्यौपानेको रोजगार ईनिष्टच्युटमा हाल १ हजार भन्दा बढि विद्यार्थीहरुले कोरियन भाषा अध्यायन गर्दै आएका छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित