रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा पूर्वाधारदेखि आईटी हबसम्म : रूपन्देहीका लागि पौडेलको नयाँ खाका रुपन्देही–२ मा जनताको संसद् बनाउने वाचा लिएर चुनावी मैदानमा विश्वदीप पाण्डे                
समाचार :

अनेरास्ववियु रुपन्देहीले गर्ने सम्मान कार्यक्रममा केपी ओलीले सम्बोधन गर्ने

बुटवल । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भोली बुटवल हुन लागेको विद्यार्थी सम्मान कार्यक्रममा सम्बोधन गर्ने भएका छन् । अनेरास्ववियु रुपन्देही जिल्ला कमिटीले आयोजना गरेको एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान गर्ने कार्यक्रममा उनले भर्चअल सम्बोधन गर्ने भएका हुन ।
एसईइमा रुपन्देही जिल्लाबाट ३ दशमलव ६ जिपिए भन्दा माथी अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान गरिने छ । बुटवलको लुम्बिनी बाणिज्य क्याम्पसको स्ववियू हलमा हुने कार्यक्रमको सवै तयारी पुरा भएको अनेरास्ववियु रुपन्देहीका जिल्ला संयोजक रमेश ढकालले बताए ।
उनले विद्यार्थीको मनोबल उच्च बनाउनुको साथै नेपालमै अध्ययान गर्नको लागि उत्प्रेरित गाराउनको लागि उक्त कार्यक्रम आयोजना गरिएको बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित