आपतकालमा किन बिकल्प बन्न सक्दैन भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल ? रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा बसेका पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण                
समाचार :

लियो क्लब अफ बुटवल मेट्रोसीटिको अध्यक्षमा सन्जीव निर्वाचित

लियो क्लब अफ बुटवल मेट्रोसीटिको अध्यक्षमा सन्जीव सुनार निर्वाचित भएका छन।

लायन बर्ष 2023/24 को लागि उनी सर्बसम्मत निर्वाचित भएका क्लबका सचिव जि डि शिखरले जानकारी दिएका छन। नवनिर्वाचित अध्यक्ष सुनार युवा ब्यवसायी तथा समाजसेवि हुन।

सन्जिव गुल्मेली ज्येलर्स बुटवल बुद्दनगरका सन्चालक सुनार विभिन्न सामाजिक सस्थाका प्रतिनिधि तथा सामाजिक अभियन्ता समेत हुन। रोट्रयाक क्लब अफ बुटवल डाउन टाउन र तिलोत्तमानगर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका सचिव समेत रहेका अध्यक्ष सुनारले  आफ्नो कार्यकाललाई उत्कृष्ट बनाउन तयार पारेको कार्ययोजना मा प्रकाश पार्दै सामाजिक कामलाइ अगाडी बढाउने तथा समाजमा रहेका आफुभन्दा फरक क्षमता भएका मानिसहरुको शिक्षा तथा स्वास्थ्य मा जोड दिने कुराको जानकारी दिएका छन।

सागर आचर्य प्रथम उपाध्यक्ष,दिवस खनाल र पुनम कुवर उपाध्यक्ष  रहेको उनको बोर्ड मा जि डि सिखर सचिब र अफरोज अलि खान कोषाध्यक्ष रहेका छन। लियो जिल्ला परिषध 325 पि का अध्यक्ष सरोज महतो को प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सस्थापक अध्यक्ष लियो/लायन मनोज गौतम  लायन बिनोद सुबेदी,उमानाथ अधिकारी MGF लायन राम बेल्बासे,MGF लायन गोबिन्द लामिछाने ले अध्यक्ष सुनार लाई सफल कार्यकालको शुभकामना दिएका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित