उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS प्रदेशसभा सांसद र पदाधिकारीको गाडीमा अचाक्ली खर्च, वर्षमै ५ लाखमाथिको बिल ‘बा-आमासँग नगरप्रमुख’ कार्यक्रमबाट बुटवलमा दुई हजारभन्दा बढी ज्येष्ठ नागरिक लाभान्वित जब मापसे गरेका श्रीमान्‌ले तीनमहिने छोरो निमोठे… लुम्बिनी प्रदेश स्तरिय ब्याडमिन्टन प्रतियोगितामा रबिन र हिमान्सु जोडी बिजयी ‘स्कुल गट ट्यालेन्ट रुपन्देही’को उपाधि अंकितलाई, अध्यता भण्डारी फस्ट रनर अप हाटबजार व्यवसायी संघद्वारा ३१ औं नियमित वृहत रक्तदान कार्यक्रम सम्पन्न                
समाचार :

बुटवलको कान्ति माविकि स्लेष्मा गौतमले ल्याईन ३.९५ जिपिए

   बुटवल । बुटवल ४ स्थीत कान्ति मावि स्लेष्मा गौतमले बिहिबार सार्बजनिक भएको एसईई परीक्षामा ३.९५ जिपिए ल्याएकि छिन् ।
रुपन्देहीमा सामुदायिक तथा संस्थागत विद्यालय अन्तर्गत एसइई परीक्षामा ३.९५ जिपिए प्राप्त गरी स्लेष्मा गौतमले रुपन्देहीको सामूदायिक विद्यालयको उत्कृष्ट छविलाई कायम गरेकि छिन ।
कान्ती बाट कूल ३६९ विद्यार्थी एसइइ परीक्षामा सहभागी थिए । जसमा ३. ६५ देखि ३.९५ जिपिए प्राप्त गर्ने २७ जना रहेको विद्यालयका प्रधानाध्यापक गोविन्द ज्ञवाली ले बताए ।
त्यसैगरी ३.२५ देखि ३.६ जिपिए प्राप्त गर्ने ७३ जना २. ८५ देखि ३.२ जिपिए प्राप्त गर्ने १३३ जना, २.४५ देखि २.८ प्राप्त गर्ने १०५ जना रहेको उनले बताए ।
२.०५ देखि २.४ जिपिए प्राप्त गर्ने २९ जना र १.७ देखि २ जिपिए प्राप्त गर्ने २ जना गरी ३६९ विद्यार्थी एसइइ परीक्षा २०७९ मा उत्तिर्ण भएको उनले बताए । रुपन्देही जिल्लामा यस वर्ष को एसइइ परीक्षा मा ३.९५ नै जिल्ला मा कान्तिको प्रथम रहेको नको दाबी छ । सामुदायिक विद्यालय तर्फ उत्कृष्ट नतिजा हासिल हुदा अभिभावकको आकर्षण पनि बढेको छ । हाल कान्ति मा.वि राष्ट्रकै नमूना विद्यालय हो।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित