लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

लुम्बिनी प्रदेश सभा बैठक सुचारु

जेनेरेटरमा आगलागी भएका कारण स्थगित लुम्बिनी प्रदेश सभा बैठक पुनः सुरु भएको छ। दश मिनेटको लागि स्थगन गरिए पनि विद्युत आपूर्तिमा गडबडी भएका कारण दुई घण्टा ढिलो बैठक सुरु भएको हो।

दोस्रो अधिवेशनको १७ औं बैठकमा समसामयिक विषयमा बोल्नका लागि समय दिइएको छ। सुरुमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विशेष सम्वोधन गरेरपछि बैठक सुरु भएको थियो।

त्यसपछि एमालेका प्रमुख सचेतक तुलसीप्रसाद चौधरी बोल्दै गर्दा जेनेरेटरमा आगलागी भएको थियो। पुनः सुरु भएको बैठकलाई प्रदेश सभा सदस्यरुले सम्वोधन गर्ने क्रम जारी छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित