दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला                
समाचार :

अर्घाखाँची पहिरोले घर पुरिँदा तिन जनाको मृत्यु

पहिरोले पुर्दा एकै घरका तीन जना बालबालिकाको मृत्यु भएको छ । पाणिनी गाउँपालिका–१ गोवनपानीमा माथिबाट खसेको पहिरोले घर पुर्दा १२ वर्षीय खुमबहादुर राष्कोटी, ११ वर्षीय अञ्जु राष्कोटी र १० वर्षीय धनबहादुर राष्कोटीको मृत्यु भएको वडाध्यक्ष कमलप्रसाद पोखरेलले बताए ।

सख्त घाइते १४ वर्षीय सचिन राष्कोटीलाई थप उपचारको लागि पाल्पा पठाइएको छ ।

बिहान ८ बजेतिर एक्कासि घरमाथिबाट पहिरो खसेको र चार जना पुरिएको प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले बताए । पुरिएका चारै जनालाई प्रहरी र स्थानीयले पहिरोबाट निकालेका थिए । रातभरको अविरल वर्षाका कारण माथिबाट आएको पहिरोले घर भत्किएको उनले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित