आपतकालमा किन बिकल्प बन्न सक्दैन भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल ? रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा बसेका पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण                
समाचार :

राष्ट्रिय युवा सघं नेपाल रुपन्देही द्वारा शैक्षिक सामाग्री वितरण

राष्ट्रिय युवा सघं नेपाल रुपन्देहीले मदन जयन्तीको अवसरमा गैडहवा गाउं पालिकाको वडा न १ मा रहेको मदरसा मदीन तुलवलुमका गरिब तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

मदन जयन्तीको अबसरमा साप्ताहिक कार्यक्रम अन्र्तरगत विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको राष्टिय युवा सघ रुपन्दही उपाध्यक्ष दिपक खडगीले बताए । पछाडी परेका र अल्पसंख्यक गरिब तथा जेहेनदार ४० जना विद्यार्र्थीलाई एक वर्ष पुग्ने शैक्षिक सामाग्री वितरण गरिएको बताए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य बुद्वि थापाले मदन जयन्ती अवसरमा रुपन्देही युवा संघले सामाजिक क्षेत्रमा बिभिन्न खालका कार्यक्रम गरेर देशभर राम्रो सन्देश दिएको बताए । गरिब तथा जेहेन्दार विद्यार्थीका लागि सानो सहयोगले पनि ठुलो राहत पुग्ने बताए। युवाहरु राजनितिमा मात्र नभएर सामजिक क्षेत्रमा पनि सकृय रहेको बताए ।

आगामि दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिन समेत आग्रह गनुभयो ।
कार्यक्रममा राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य मनोज गौचन, केन्द्रीय सदस्य कल्पना पाडे मगर, जिल्ला उपाध्यक्ष दिपक खड्की, जिल्ला कोषाध्यक्ष नारायण थापा, नेकपा एमाले जिल्ला सदस्य तथा क्षेत्र नम्बर पांचका सचिव भरतमणि सापकोटालगायतले मन्तव्य राख्नुभएको थियो । कमल परियारको अध्यक्षयता, समुन घिमिरेको सन्चालन र सुमन पन्तको स्वागतमा कार्यक्रम भएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित