‘स्कुल गट ट्यालेन्ट रुपन्देही’को उपाधि अंकितलाई, अध्यता भण्डारी फस्ट रनर अप हाटबजार व्यवसायी संघद्वारा ३१ औं नियमित वृहत रक्तदान कार्यक्रम सम्पन्न ५ वर्षसम्म पनि किन चल्न सकेनन् दाताले दिएका करोडौंका गाडी? “जेनजी आन्दोलन”को पहिलो मागनै रोजगार थियो, अबको ध्यान त्यता केन्द्रित गर्छु : विष्णु पौडेल चौथो न्यू होराइजन कप अन्तर मावि जिल्ला स्तरीय छात्र भलिबल प्रतियोगिताको उपाधि आयोजकलाई स्पेल–बी च्याम्पियनसिपको उपाधि बुटवलको कान्ति माविलाई प्यारामाउन्ट बोर्डिङ हाई स्कुलमा खेल सप्ताह जारी गुल्मी छत्रकोट–खज्र्याङग रुपन्देही सम्पर्क समाजको आयोजनामा रक्तदान सम्पन्न सार्वजनिक विदाको दिन पनि राजश्व कार्यालय बुटवल खुल्ला लुम्बिनी मात्र हैन, यस्तो छन् लुकेका ठाउँ, गौतम बुद्धले नेपालभित्र समय बिताएको ठाउँ (Video)                
समाचार :

लुम्बिनी प्रदेशका ४ उपमहानगरपालिकाले कति ल्याए बजेट ?

बुटवल । लुम्बिनी प्रदेशका ४ उपमहानगरपालिकाले ५ अर्ब भन्दा बढिको बजेट ल्याएका छन् । आर्थिक बर्ष ०८०÷०८१ का लागि बुटवल, घोराही, तुल्सीपुर र नेपालगञ्ज उपमहानगरपालिकाले कुल ५ अर्ब २४ करोड ९८ लाख ८४ हजार रुपैयाँको बजेट ल्याएका हुन ।
४ उपमहानगरपालिका मध्ये सवैभन्दा धेरै बजेट बुटवल उपमहानगरपालिकाले ल्याएको छ भने सवैभन्दा कम बांकेको नेपालगञ्ज उपमहानगरपालिकाले ल्याएको छ । बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०८०÷८१ का लागि २ अर्ब ३६ करोड रुपैयाँको बजेट ल्याएको छ । सवैभन्दा कम नेपालगञ्ज उपमहानगरपालिकाले एक अर्ब ६७ करोड ५६ लाख एक हजार पाँच सय ८७ रुपैयाँको बजेट ल्याएको छ ।
यसैगरी दाङको घोराही उपमहानगरपालिकाले २ अर्ब १५ करोड ५४ लाख ८३ हजारको बजेट सार्वजनिक गरेको छ । त्यसैगरी दाङकै तुल्सीपुर उपमहानगरपालिकाले १ अर्व ७९ करोडको बजेट ल्याएको छ ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित