रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा बसेका पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै                
समाचार :

करिब डेढ महिना पछि बल्न थाले मणिग्राम चोकका ट्राफिक लाइट

करिब डेढ महिना पछि बुधबारबाट मणिग्राम चोकका ट्राफिक लाइट बलेका छन् ।

तिलोत्तमा नगरपालिकाको पहलमा ट्राफिक लाइट बलेका हुन् । करिब डेढ महिना अघि बिग्रिएका ट्राफिक लाइट मर्मत सम्हार नगरिदा मणिग्राम चोकमा दुर्घटनाको जोक्जिम बढ्दै गएको भन्दै स्थानीयले गुनासो गरेका थिए ।

तत्कालिन मेयर बासुदेव घिमिरेको कार्यकालमा (विं स.२०७८ सालको जेठ महिनामा) तिलोत्तमा नगरपालिकाले मणिग्राम चोकमा ट्राफिक लाइट जडान गरिएकोे थियो  ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित