लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

खराव मौसमका कारण गुल्मीमा आज पनि उडान भएन

बुटवल । प्रतिकुल मौसमका कारण गुल्मीको रेसुंगा विमानस्थलमा आज पनि उडान हुन सकेन् । यात्रुको चापका कारण बुधबार र शुक्रबार उडान गर्ने भनिएको भएपनि पछिल्लो दुई हप्ता प्रतिकुल मौसमका कारण बुधबारको उडान हुन सकेको छैन् ।
आज रेसुंगा विमानस्थलका लागि काठमाडौंबाट उडेको जहाज खराब मौसमका कारण त्रिभुवन विमास्थलमै फर्केको छ । यसअघि अघिल्लो बुधवार हुने भनिएको उडान पनि खराब मौसमका कारण रद्द भएको थियो ।
नियमित उडानको १ महिने अवधिमा साताको १ दिन शुक्रबार हुने उडान भने नियमित छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित