३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण                
समाचार :

लुम्बिनीले बयलगाडा यात्रा गराउने

लुम्बिनी प्रदेशले बयलगाडा यात्रा सञ्चालन गर्न बजेट छुट्याएको छ।

‘बुल र बफेलो ड्राइभ’ कार्यक्रमअन्तर्गत लुम्बिनी प्रदेशले मौलिकता झल्काउने गरी बुल ड्राइभ, बफेलो ड्राइभ, बयलगाडा यात्रा र पहाडी घोडा यात्राको लागि बजेट विनियोजन गरेको हो। शुक्रबार बजेट विनियोजन गर्दै लुम्बिनीका प्रदेशका आर्थिक मामिला मन्त्री धनबहादुर मास्कीले उक्त कार्यक्रमका लागि बजेट विनियोजन गरिएको बताए।

संघीय सरकारसंग समन्वय गरी लुम्बिनी क्षेत्रमा वृहत बुद्ध सर्किक बनाइने पनि जानकारी उनले दिए।

यसैगरी प्रदेश सरकारले नोबेल पुरस्कार विजेतालाई लुम्बिनीका धार्मिक र पर्यटकीय स्थानको भ्रमण गराउने भएको छ। यसका लागि ६ करोड बजेट विनियोजन गरिएको उनले बताए।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित