काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS प्रदेशसभा सांसद र पदाधिकारीको गाडीमा अचाक्ली खर्च, वर्षमै ५ लाखमाथिको बिल ‘बा-आमासँग नगरप्रमुख’ कार्यक्रमबाट बुटवलमा दुई हजारभन्दा बढी ज्येष्ठ नागरिक लाभान्वित जब मापसे गरेका श्रीमान्‌ले तीनमहिने छोरो निमोठे… लुम्बिनी प्रदेश स्तरिय ब्याडमिन्टन प्रतियोगितामा रबिन र हिमान्सु जोडी बिजयी                
समाचार :

मन्त्रालयले सच्यायो आफ्नो गल्ती– दुइ जिल्लामा मात्रै सार्वजनिक बिदा

लुम्बिनी सरकारले भूम्या पर्वको अवशरमा दुई जिल्लाहरुमा सार्वजनिक बिदा दिने भएको छ ।

दोस्रो पटक सार्वजनिक सूचना जारी गर्दै दाङको बिदा कटौती गरिएको छ ।आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयको तर्फबाट बिहीबार सचिव लालबाबु कवारीले जारी गरेको पहिलो सूचनामा दाङसहित रुकुम पूर्व र रोल्पा जिल्लामा सार्वजनिक बिदा दिने भनिएको थियो ।

बिहीबार नै फेरि  दोस्रो सूचना जारी गर्दैै भूल बस त्यसो हुन गएको भन्दै रुकुम पूर्व र रोल्पा जिल्लामा मात्रै बिदा दिइएको कुरा उल्लेख गरेका छन् ।

बिहीबार बसेको मन्त्रालयको बैठकले असार १ गते भूम्या पर्वको अवसरमा रुकुम पूर्व र रोल्पा मा सार्वजनिक विदा दिएको पछिल्लो पटक जारी सूचना मार्फत जानकारी दिएको छ ।

मगर समुदायले भूम्या पर्व धुमधाम पूर्वक मनाउने गर्छन । भुम्या पूजामा खास गरि जमिनको पूजा गरिन्छ । प्राकृतिक विपत्तिबाट जोगिने विश्वासका साथ मनाइने यो पर्वमा पूजा पाठसँगै नाच्ने चलन रहेको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित