दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण भद्रकाली सहकारी द्वारा निःशुल्क मृगौला परीक्षा र औषधि वितरण                
समाचार :

प्यूठानको स्वर्गद्वारी दर्शन गरेर फर्किरहेको कार भिंग्री नजिकै दुर्घटना हँदा ८ जनाको मृत्यू

प्यूठानको स्वर्गद्वारी मन्दिर दर्शन गरेको कार दुर्घटनामा परको छ । लु १ च ६३४५ नम्बरको कार भिंग्री नजिकै टाकुरा भन्ने ठाउँमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा परि कारमा सवार ८ जनाको घटनास्थल मै मृत्यू भएको स्वर्गद्वारा नगरपालिकाका मेयर टेक प्रसाद भण्डारीले जानकारी दिएका छन् ।

कार टाकुराको माथिल्लो घुम्तीबाट तल्लो घुम्तीमा अन्दाजी करिब ३५ मिटर तल झरेको छ । कार पूर्णरुपमा क्षतिग्रस्त भएको ईप्रका भिग्रीले जनाएको छ ।

कारमा २ महिला २ पुरुष र ४ बालबालिका सवार रहेका थिए । सवै मृतकको शव संकलन गरि पोष्ठमार्टमका लागि विजुवार अस्पताल पठाउने तयारी भैरहेको मेयर भण्डारीले वताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित