लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

बुटवलमा भेटिएको गाँजा खेती प्रहरीबाट फँडानी

बुटवलको देविनगरमा गाँजा खेती हुने गरेको पाइएको छ । उपमहानगरपालिका भित्र गाँजा खेती भइरहेको सूचना पाएपछि वडा प्रहरी कार्यालय बुटवलको टोली गाँजा खेती भइरहेको बुटवल ११ देबीनगर पुगेको थियो । त्यहाँ पुगेको वडा प्रहरी कार्यालयले गाँजा खेती गरेको भेटाएपछि फडानी गरी नष्ट गरेको छ । संघिय सरकारले हालै सार्वजनिक गरेको बजेटमा गाँजा खेती बारे सम्भाव्यता अध्यायन गर्ने बताइरहेका बेला बुटवलमा भेटिएको गाँजा खेती प्रहरीले नष्ट गरेको हो ।

बुटवल उपमहानगर ११ देविनगर तथा आसपास अन्तर्गत विभिन्न स्थानहरुमा अवैध रुपमा खेती गरिएको गाँजाका बोटहरु फडानी गरीएको वडा प्रहरी कार्यालय प्रमुख प्रहरी निरक्षिक अर्जुन पौडेलले जानकारी दिए ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित