३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण                
समाचार :

प्यारामाउन्ट बोर्डिङमा रोबटिक्स प्रदर्शनी

बुटवल । रुपन्देही तिलोत्तमा नगरपालिका वडा नम्बर १ मा रहेको प्यारामाउन्ट बोर्डिङ हाईस्कुलमा रोबटिक्स प्रदर्शनी एव कार्यशाला गोष्टि सम्पन्न भएको छ।
जेठ २५ गते रोबटिक्स प्रदर्शनी र २६ गते कार्यशाला गोष्टि सञ्चालन भएको विद्यालयले जनाएको छ।
रोबटिक्स प्रदर्शनीमा ८ प्रकारका रोबर्ट राखिएको थियो भने ६ सय जना एसईई दिएर बसेका बिद्यार्थीहरुले प्रदर्शनीको अवलोकन गरेका थिए। प्रदर्शनीमा आरसि रोबर्ट, सर्वो मोटर, लेड चेसर, स्मार्ट बत्ती, मोटर ड्राईभर, कृत्रिम बौद्धिक मेसिन तथा रोबर्ट बनाउन आवश्यक आधारभुत यन्त्र उपकरणमा प्रयोग गरिने प्रोग्रामिङ कोडहरु राख्ने तथा तिनको समुचित कार्यान्वयन समेत गरिएको थियो।
दोस्रो कार्यक्रम अन्तरगत भएको गोष्टिमा ३५ जना विद्यार्थीहरु सहभागी भएका थिए।सुरज बस्याल र सुरज पन्तको संयोजनमा भएको कार्यक्रममा धेरै विद्यार्थीहरुले मौकाको फाईदा उठाएको बिद्यालयको दाबी छ।
बिद्यालयका सम्योजक लक्ष्मण अर्यालले बिद्यार्थीहरुको क्षमता अभिबृद्धी गर्न यस्ता कार्यक्रमहरु बिद्यालयले नियमित गर्दै आईरहेको बताए।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित