लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

नेपाल अटो मेकानिक्स ट्रेड मोटरसाइकल कमिटि बुटबलले दुई दिने अबलोकन भ्रमण

बुटवल। नेपाल अटो मेकानिक्स टेड्र मोटर साइकल कमिटि बुटबलले दुई दिने अबलोकन भ्रमण गरेको छ ।
नेपाल अटो मेकानिक्स टेड्र मोटर साइकल कमिटि बुटबल उपमहानगरपालिका अध्यक्ष कृष्ण घिमिरे आन्तरिक पर्याटन प्रबद्धन गर्ने उद्देश्यले पाल्पाको रानीमहल, स्याङजा पर्बत जोड्ने सेतिबेनी लगायतका क्षेत्रमा अबलोकन गरिएको बताए ।

मेकानिक्सहरु सधै काममा मात्र नभएर बर्षमा एक पटक बाहिरी बाताबरणको पनि अबलोकन गराउनु पर्छ भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको अध्यक्षले जानकारी गराए । ट्रेड युनियनको पूर्ण र्बोड बैठक पनि रानीमहलमा भएको हो ।

आगामी दिनमा दैनिक रुपमा वाईकहरु धेरै दुर्घटना हुदै गएकाले बुटबलमा यात्रा गरिरहेका चालकहरुलाई प्रशिक्षणका कार्यक्रमहरु निरन्तर चलाउने संस्थाको योजना रहेको अध्यक्ष घिमिरेले बताए । अबलोकन भ्रमणमा २० जना मेकानिक्लको सहभागिता रहेको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित