लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

बुटवलका ढुवानी व्यवसायी माधव नेपाल गोरखपुरमा भेटिए

बुटवल हिजो बिहान बजे देखि सम्पर्क बिहिन भएका बुटवलका ढुवानी व्यवसायी माधव नेपाल गोरखपुरमा भेटिएकाछन्

नेपाल हिजो १२ गते विहान बजे लु ८६ १२४८ नं. स्कुटर लिएर घरबाट निस्केपछि सम्पर्कमा थिएनन त्यसपछिपरिबार नेपाल प्रहरीले उनको खोजी गरिरहेको थियो ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक दानबहादुर थापाले हिजो १२ बजे सुनौली नाकामा नेपाल पुगेको त्यहि आधारमा खोज्दै जादा गोरखपुरमा भेटिएको बताए उनको परिबार संग सम्पर्क भएको बताईएको

सम्पर्कमा अाएका नेपालले परिबार सामु अाफु काम बिशेषले गोरखपुर पुगेको बताएका छन् मोबाईल साथमानहुदा सम्पर्क बिहिन भएको जस्तो भए पनि अाफुलाई केहि समस्या नभएको  परिबारलाई बताएका छन्

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित