दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण भद्रकाली सहकारी द्वारा निःशुल्क मृगौला परीक्षा र औषधि वितरण                
समाचार :

पहिलो पाईला बुटवलमा बस्यालको नेतृत्व

पहिलो पाईला नेपाल बुटवल शाखाको तेस्रो अधिवेसनबाट अध्यक्षमा विनोद बस्याल चयन भएका छन् । बुटवलमा भएको अधिवेसनबाट उपाध्यक्षमा गोमा भट्टराई र सन्तोष बन्जाडे, सचिवमा राजन अधिकारी, सह– सचिवमा मनिष खनाल र केशव खनाल, कोषाध्यक्षमा सन्तोष के.सी., सह–कोषाध्यक्षमा नरेश न्यौपाने चयन भएका हुन ।
कार्यसमिति सदस्यहरुमा गौरव खनाल, सुबास भट्टराई, निर्मल बेल्बासे, श्याम सुन्दर ठाकुर, विकास पौडेल भएका हुन । निर्वाचित सबैलाई पहिलो पाईला नेपालका केन्द्रीय अध्यक्ष निराजन धमाल, सचिव गोमा भट्ट्राई लगायतले बधाई ज्ञापन गरेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित