दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला                
समाचार :

लायन्स भाइस डिष्टिक गर्भनरमा बालारामकाे उम्मेदवारी

बुटवल लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक ३२५ पि नेपालको सेकेन्ड भाईस डिष्ट्रिक गभर्नरमा उम्मेद्वारी दिएका बालाराम भट्टराईले आफूलाई जिताउन क्लवहरुलाई आग्रह गरेका छन् उनले आईतबार बुटवलमा पत्रकार सम्मेलनगरी मतदानको लागि मतदातालाई आग्रह गरेका हुन

आफू सन् २००८ देखि लायन्सको यात्रामा रहेको जानकारी गराउँदै आफूलाई थप गतिशिल बनाउनको लागि पनिमतदान गरी जिताउन आग्रह गरे लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक ३२५ पि नेपालको यहि बैशाख १६ गतेरुपन्देहीको भैरहवामा महाधिवेशन हुदैछ

उक्त अधिवेशनमा सत प्रतिशत एस भोट गरी आफूलाई थप उर्जा हौसला प्रदान गर्न उनले आग्रह गरे १५ वटाडिष्ट्रिक मध्ये सबैभन्दा ठूलो यो डिष्ट्रिकमा वटा एरिया रहेका छन् त्यस्तै १८६ क्लवबाट ३०४ मतदाता छन् त्यसमध्ये आफूलाई ६० प्रतिशत भन्दा बढी मत प्राप्त हुने उनले विश्वास व्यक्त गरे उम्मेदवार भट्टराईले यस क्षेत्रकोसामाजिक क्षेत्रमा सेवा प्रदान गर्ने विशेषगरि स्वाश्थ्य क्षेत्रको सेवामा योगदान दिन आफुले विभिन्न योजना बनाएकोबताएका छन्

सेकेन्ड भाईस डिष्ट्रिक गभर्नरमा बालाराम भट्टराई कुशप्रसाद मल्लीको उम्मेद्वारी परेको

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित