लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा                
समाचार :

पाल्पा दोभानमा बसले स्कुटरलाई ठक्कर दिदाँ एक जनाको मृत्यु

बुटवल । बुटवल–पाल्पा सडक खण्डको तिनाउ गाउँपालिकामा ३ दोभानमा बसले स्कुटरलाई ठक्कर दिदाँ एक जनाको मृत्यु भएको छ । पाल्पा बाट बुटवल तर्फ आइरहेको स्कुटरलाई सोही दिशाबाट आएको बसले ठक्कर दिदा स्कुटर चालक पाल्पा बगनासकाली गाउँपालिकाका राजेन्द्र न्यौपानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
पाल्पा बाट बुटवल आउँदै गरेको लु ७७ प १९६ नं. को स्कुटरलाई र रोही दिशाबाट आएको लु १ ख ४८४७ नंं को बसले ठक्कर दिदाँ ४३ बर्षिय न्यौपानेको मृत्यु भएको प्रहरीले बताएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित