उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS प्रदेशसभा सांसद र पदाधिकारीको गाडीमा अचाक्ली खर्च, वर्षमै ५ लाखमाथिको बिल ‘बा-आमासँग नगरप्रमुख’ कार्यक्रमबाट बुटवलमा दुई हजारभन्दा बढी ज्येष्ठ नागरिक लाभान्वित जब मापसे गरेका श्रीमान्‌ले तीनमहिने छोरो निमोठे… लुम्बिनी प्रदेश स्तरिय ब्याडमिन्टन प्रतियोगितामा रबिन र हिमान्सु जोडी बिजयी ‘स्कुल गट ट्यालेन्ट रुपन्देही’को उपाधि अंकितलाई, अध्यता भण्डारी फस्ट रनर अप हाटबजार व्यवसायी संघद्वारा ३१ औं नियमित वृहत रक्तदान कार्यक्रम सम्पन्न                
समाचार :

बुटवलका उज्ज्वल कसजूसहित १८ जना उद्योग वाणिज्य महासंघमा विजयी

नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला नगर कार्यसमिति सदस्यमा बुटवल उद्योग बाणिज्य संघका उज्ज्वल  कसजूसहित १८ जना निर्वाचित भएका छन् ।

निर्वाचित हुनेहरुमा मोहन प्रसाद श्रेष्ठ, प्रयास कार्की,अमरेश चन्द्र बैदार,ताराबहादुर कार्की ,नविन रिजाल, उमेश डालमिया,बेदबहादुर श्रेष्ठ,उज्ज्वलप्रसाद कसजु, अब्दुल वाहिद मन्सुर,कल्पना गैरे,किशोर कुमार आचार्य,केशब प्रसाद भण्डारी,
कृष्ण कुटवाल,पुष्पराज कुंवर,अनिलकृष्ण श्रेष्ठ,गोकुल श्रेष्ठ,निरक केसी र लक्ष्मण राज पौडेल रहेका छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित