जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS प्रदेशसभा सांसद र पदाधिकारीको गाडीमा अचाक्ली खर्च, वर्षमै ५ लाखमाथिको बिल ‘बा-आमासँग नगरप्रमुख’ कार्यक्रमबाट बुटवलमा दुई हजारभन्दा बढी ज्येष्ठ नागरिक लाभान्वित जब मापसे गरेका श्रीमान्‌ले तीनमहिने छोरो निमोठे… लुम्बिनी प्रदेश स्तरिय ब्याडमिन्टन प्रतियोगितामा रबिन र हिमान्सु जोडी बिजयी ‘स्कुल गट ट्यालेन्ट रुपन्देही’को उपाधि अंकितलाई, अध्यता भण्डारी फस्ट रनर अप हाटबजार व्यवसायी संघद्वारा ३१ औं नियमित वृहत रक्तदान कार्यक्रम सम्पन्न ५ वर्षसम्म पनि किन चल्न सकेनन् दाताले दिएका करोडौंका गाडी?                
समाचार :

आर्थिक मन्दी : ‘बुटवलको व्यापारलाई बचाउँन घर भाडा घटाऔँ’

खुद्रा किराना व्यवसायी संघ रुपन्देहीले नयाँ वर्ष २०८० को शुभकामना आदान-प्रदान तथा भित्रेपात्रो विमोचन गरेको छ । सो अवसरमा बोल्ने वक्ताहरूले बुटवलको व्यापार पछिल्लो समय कम हुँदा त्यसको प्रत्यक्ष मारका खुद्रा किराना व्यापारीहरू परेको गुनासो गरे ।

सङ्घका अध्यक्ष  मोहन बस्यालको अध्यक्षता भएको कार्यक्रमका बोल्ने वक्ताहरूले प्रदेशको राजधानी सर्नु,बुटवलका सडक समय नबन्नु,कोरोनापछि आर्थिक मन्दी लाग्नु जस्ता कारणले व्यापार घटेको अव बुटवलको व्यापारलाई बचाउनको लागि घर भाडा घटाउनु पर्ने,बैक व्याज तिर्न समय दिनु पर्ने ,दोहोरो कर कम गर्नुपर्ने माग राखेका थिए।

कार्यक्रमका देउराली उपभोक्ता सहकारीका अध्यक्ष ज्ञान प्रसाद न्यौपाने,पूर्व अध्यक्ष कमला गौतम,लक्ष्मण न्यौपाने,केशव कुँवर क्यालेन्डर  प्रकाशन संयोजक यमलाल वेल्वासे ,प्रेस सल्लाहकार तेजेन्द्र केसी,बुद्ध टेलिभिजाका समाचार प्रमुख कपिल ज्ञवाली,सङ्घका महेन्द्र प्रसाद पोखरेल,क्षेत्रगत संयोजक विमला गुप्ता,विज्ञापन दाता गङ्गा सागर पन्थ लगायत बोलको थिए। महासचिव गोपाल कुमार प्रधानको सञ्चालनमा कार्यक्रम भएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित