लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

सहज बचत तथा ऋण सहकारी द्वारा स्वस्थ शिबिर तथा बाल मनोरञ्जन कार्यक्रम सम्पन्न

 

सहज बचत तथा ऋण सहकारी सस्था लि बुटवल रुपन्देही ले आफ्ना शेयर सदस्य का लागि सहकारी शिक्षा वनभोज स्वस्थ शिबिर तथा बाल मनोरञ्जन कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम मा राष्ट्रिय सहकारी बैंक बुटवलका प्रमुख ले प्रमुख अतिथि तथा प्रशिक्षक को समेत भुमिका निभाएका थिए । कार्यक्रम मा नयाँ बर्ष २०८० को शुभकामना सहित सस्था को भित्तेपात्रो समेत बिमोचन गरियो । वर्षिक कार्यक्रम अन्तर्गर सहकारी ले आफ्ना १५०० सदस्य लाई नै एकैपटक कार्यक्रम ल्याएको हो । सस्थाका अध्यक्ष ओम प्रकाश अर्यालको अध्यक्षता वरिष्ठ उपाध्यक्ष बिशाल बेल्बासेको स्वागत तथा सचिब पार्वती न्यौपाने द्वारा संचालित कार्यक्रममा घैटोफोड बलुन डान्स मिठाई रेस लगाएत का मनोरञ्जनात्मक कार्यक्रम समेत भएका थिए । बुटवल ७ मा केन्द्रिय तथा तिलोत्तमा -४ मा साखा कार्यालय रहेको सहकारी ले हाल रुपन्देही भर कारोबार गर्ने गरेको छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित