रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा बसेका पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै                
समाचार :

सुरुङ मार्ग निर्माणका क्रममा बुटवल- पाल्पा सडक खण्ड दैनिक ९ घण्टा बन्द हुने

सिद्दबाबा सुरुङमार्ग निर्माणका क्रममा बुटवलर- पाल्पा सडक खण्ड अब दैनिक ९ घण्टा अबरुद्द हुने भएको छ ।
सिद्धबाबा सुरुङ मार्ग निर्माण व्यवसायी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले रामापिथेकस पार्क नजिकको क्षेत्रमा सडक डाइभर्सनको कार्य शुरु गरेको र माथिवाट खुकुला ढुंगाहरु पहिरो झरि कार्य गर्न जोखिम भएकाले बाटो बन्द गर्नु परेको डिभिजन सडक कार्यालयले जनाएको छ ।
राष्ट्रिय महत्वको सुरुङ मार्ग निर्माणमा दुर्घटनाको उच्च जोखिम हुने हुंदा चैत २१ गते मंगलबार विहान ११ बजे देखि अपराह्न २ बजेसम्म र राती १० बजे देखि विहान ४ बजेसम्म अर्को सूचना प्रकाशित नभएसम्म सडक बन्द हुने बतईएको छ ।
सो समयमा एम्बुलेन्स लगायत अत्यावश्यकीय सवारी साधन सन्चालनमा अवरोध नहुने बताईएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित