३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण                
समाचार :

पत्रकार विकास पराजुली सम्मानित

बुटवल । लुम्बिनी सामुदायिक टेलिभिजन बुटवलका संवाददाता, उकेरा डटकमका लुम्बिनी प्रदेश संवाददाता पत्रकार विकास पराजुली सम्मानित भएका छन् । औषधी व्यवसायी संघ रुपन्देहीको चौथो बार्षिक साधारण सभा तथा दोस्रो अधिबेशनको अवसरमा पत्रकार पराजुलीलाई स्वास्थ्य क्षेत्र बारे समाचारका माध्यमबाट खवरदारी गरेको भन्दै स्वास्थ्य पत्रकारिताबाट नगद १० हजार सम्मानित भएका हुन । उनलाई लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री विष्णु पन्थी, संघका अध्यक्ष सुरज भटट्राई, देवदह नगरपालिकाका नगरप्रमुख धुब्र खरेलले संयुक्त रुपमाले नगद सहित दोसल्ला, प्रमाणपत्रले सम्मान गरेका थिए । सो कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्री पन्थीले लुम्बिनी प्रदेश औषधि उत्पादनमा आत्मनिर्भर बनाउन प्रदेश सरकारले सहयोग गर्ने बताए । पत्रकार पराजुलीले १२ बर्ष देखि रुपन्देहीलाई कार्यक्षेत्र बनाई पत्रकारिता गर्दै आएका छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित