रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा बसेका पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै                
समाचार :

लुम्बिनी टेलिभिजनको अध्यक्षमा पुनः आलम निर्वाचित

बुटवल । विकासका लागि सूचना तथा सञ्चार अभियान (ईमोड) नेपाल लुम्बिनी टेलिभिजनको अध्यक्षमा पुनः एजाज आलम निर्विरोध निर्वाचित भएका छन् ।
टेलिभिजनको १७ औं बार्षिक साधारण सभा तथा सातौं अधिबेशनबाट अध्यक्षमा आलम पुनः निर्विरोध निर्वाचित भएका हुन ।
त्यस्तै उपाध्यक्ष तिलप्रसाद भटट्राई, महासचिवमा दिनेश पाण्डे, सचिवमा जीवन अधिकारी, कोषाध्यक्षमा चिरञ्जीवि अधिकारी र सह कोषाध्यक्षमा माधव नेपाल निर्विरोध निर्वाचित भएका छन् ।
त्यसैगरी सदस्यहरुमा शिव पाठक, तुलसा अर्याल र दिनेश फुल्लेल र निर्वाचित हुनुभएको निर्वाचन संयोजक बसन्तराज खनालले बताए । त्यसैगरी लेखा समितिको संयोजकमा नारायण खनाल, सदस्यमा झविन्द्र फुल्लेल र सागर बस्याल निर्विरोध निर्वाचित भएका छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित