प्रदेश राजधानी परिसरमा वृक्षारोपण, हरियाली अभियान शुरु शोरुम उद्घाटनअघि नै बुटवलमा ‘प्रोटोन ई.मास सेभेन’ ईभी १० वटा बिक्रि रुपन्देही– ३ को उपचुनाव: उम्मेदवार छनोटमा रास्वपापछि राप्रपाले पनि आन्तरिक प्रारम्भिक चुनाव विधि अपनाउने यी स्थानमा दिउँसो मध्यम, राति भारी वर्षा हुने राप्रपा नेपालले रूपन्देही–३ मा अर्जुन थापालाई उम्मेदवार बनाउने बुटवलकी क्यान्सर पीडित शान्ती दर्जीद्वारा सहयोगको लागि आग्रह गुल्मीको मुसिकोटमा आटोको ब्राण्डिङ, ३५ टन बिक्री गर्ने लक्ष्य संविधान दिवसमा बुटवलमा ‘विगेस्ट स्टुडेन्ट कार्निवल’ हुने श्रीमतीको हत्या गरेर श्रीमान्‌ले भान्छामै गाडे शव, ४ दिनपछि खुल्यो रहस्य पाल्पाको तिनाउमा अव्यवस्थित बसोबासीलाई निस्सा वितरण सुरु                
समाचार :

भैरहवा आउन लागेको बुद्ध एयरको जहाज धावनमार्गमै रोकियो

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सोमबार भैरहवा उड्नका लागि रनवेमा पुगेको बुद्ध एयरको विमान नउडी पार्किङमा फर्काइएको छ । उड्नै लागेको विमान उडान नभरी पार्किङमा फर्काइएको छ ।

उड्नै लागेको विमानमा प्राविधिक समस्या आएपछि सो विमानलाई पार्किङमा फर्काइएको हो । बुद्ध एयरका प्रवक्ता दिपेन्द्र कर्णले सो विमानमा समस्या देखिएपछि अर्को विमानबाट यात्रुलाई भैरहवा उडाइएको जानकारी दिए ।

दिउँसो १ बजेर २० मिनेटमा उडान भर्नुपर्ने विमान २ बजेर ५० मिनेटमा उड्नेक्रममा थियो । रनवेमा पुगेको विमान नउडी नरवेबाट फर्काइएको थियो । अहिले सो विमानको प्राविधिकहरूले परीक्षण गरिरहेको कर्णले जानकारी दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित