दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण भद्रकाली सहकारी द्वारा निःशुल्क मृगौला परीक्षा र औषधि वितरण                
समाचार :

सिद्घबाबा क्षेत्रमा मोटरसाईकल दुर्घटना, घाईतेलाई अस्पताल लगियो

बुटवल । सिद्वबाबा नजिकबाट मोटरसाइकल खस्दा २ जना घाइते भएका छ । पाल्पाबाट बुटवल आउदै गरेको लु २६ प ४८४९ नम्बरको मोटरसाइकल सिद्धबाबा नजिकको भिरबाट तल खसेको थियो । दुर्घटनामा परी पाल्पाको पुर्वखोला गाउँपालिकाका ६९ वर्षका मनबहादुर पुन र उनकी श्रीमती भारतीदेवी पुन घाइते भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । घाइते दुबैको अवस्था सामान्य रहेको छ भने लुम्बिनी प्रादेशिक अस्पताल उपचार भैरहेको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित