जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS प्रदेशसभा सांसद र पदाधिकारीको गाडीमा अचाक्ली खर्च, वर्षमै ५ लाखमाथिको बिल ‘बा-आमासँग नगरप्रमुख’ कार्यक्रमबाट बुटवलमा दुई हजारभन्दा बढी ज्येष्ठ नागरिक लाभान्वित जब मापसे गरेका श्रीमान्‌ले तीनमहिने छोरो निमोठे… लुम्बिनी प्रदेश स्तरिय ब्याडमिन्टन प्रतियोगितामा रबिन र हिमान्सु जोडी बिजयी ‘स्कुल गट ट्यालेन्ट रुपन्देही’को उपाधि अंकितलाई, अध्यता भण्डारी फस्ट रनर अप हाटबजार व्यवसायी संघद्वारा ३१ औं नियमित वृहत रक्तदान कार्यक्रम सम्पन्न ५ वर्षसम्म पनि किन चल्न सकेनन् दाताले दिएका करोडौंका गाडी?                
समाचार :

सैनामैनामा हत्या प्रकरण: पैसाका लागि ढुंङ्गा र बोतलले हानेर हत्या

रुपन्देहीको सैनामैना नगरपालिका मंगलबार राती एक युबकको हत्यागरेको अारोपमा प्रहरीले जनालाई पक्राउ गरेको

प्रकाउ पर्नेमा सैनामैना नगरपालिका बस्ने शिशिर थारु, अघाँखाची घरभई सैनामैना बस्ने धुब बिसी नवलपरासी बर्दघाट घर भई सैनामैनाबावरी होटलमा काम गर्ने सन्दिप भन्ने शेर बहादुर बोहोरा रहेका छन् ।प्रकाउपरेका  उनियहरुमाथि थप अनुसााधान जारी रहेको प्रहरीले बताएको छ  ।

यसरी भएको थियो घटना

मंगलबार तराईहोलीमा रङ लगाउने रमाईलो नाचगान गर्ने युवाहरु एक आपमा रङ दलेर मित्रता गास्ने कार्यक्रम सैनामैनामा चलिरहेको थियो । २ जना युवाहरु सैनामैनामा सोरौलीमाजारी मेलामा घुमफिर गरेर र साँझपख उतरतर्फ लाग्छन ।
नजीकै सैनामैना–२ उछडिहवामा रहेको कोशेली रेण्टुरेन्ट पुग्छन् । ति युवाभन्दा अगाडीनै होटल पुगेका २ जना र मेलाबाट गएका २ जना गरी ४ जना मिलेर होटलमा मदिरा सेवन गर्छन । मदिराले लठीएका ४ युवाहरुविच आपसमा विवाद चल्छ, विवाद बढ्दै जाँदा हत्या सम्मको योजना बनेको प्रहरीको पाराम्भिक अनुसन्धानले देखाएको छ ।

प्रहरी स्रोतका अनुसार घटना हुनेकारण मृतकसंग नगद भएको र उक्त नगद लुटने योजनामा युवकको हत्या भएको पाइएको हो । होटलमा केही बिवाद भएपछी ३ जना मिलेर हत्या गर्ने उदेश्य सहित माथि एकान्तमा लगेर कुटपिट गरी ढुङ्गा र बोतलले टाउकोमा हानेर हत्या गरेको प्रहरीले जनाएको छ ।

बुधबार बिहान स्थानीयले खेतमा लाश देखेपछि इलाका प्रहरी कार्यालय रन्यौरा(मुर्गिया)लाई खबर गरेका थिए ।
खबर पछि प्रहरी घटनास्थल पुगेको थियो । प्रहरीले मृतकको टाउकामा धेरै चोट लागेको रगत समे धेरै देखिएपछि हत्या हुन सक्ने भन्दै दोषिलाई प्रक्राउ गर्न प्रहरीले घटनास्थलमा कुुकुर समेत परिचलन गरेर अनुसन्धान गरेको थियो । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक दान बहादुर थापाले घटनाबारेमा थप अनुसन्धान जारी रहेको बताए । कर्तव्य ज्यान मुद्धामाप्रहरीले ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडी बढाएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित