दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण भद्रकाली सहकारी द्वारा निःशुल्क मृगौला परीक्षा र औषधि वितरण                
समाचार :

बुटवलको ढबाहाबाट चरेश सहित तीन जना पक्राउ

बुटवलको ढबाहाबाट लागु औषध चरेश सहित तीनजना पक्राउ परेका छन् ।

बुटवल उपमहानगपालिका वडा नं १२ ढवाहा स्थित काशी प्रसाद छन्त्यालको होटलमा लागु औषध चरेशको कारोवार भई रहेको भन्ने सुचनाका आधारमा खानतलासी गर्दा १४ किलो चरेश सहित बर्ष ६५ को होटल संचालक काशी प्रसाद छन्त्याल,वाग्लुङ निसिखोला गाउपालिका वडा नं ६ बस्ने बर्ष ५० की बिरमा वुढा र सोही ठाउंकी बर्ष ३० की जेनी घर्ति मगर पक्राउ परेका हुन् ।

उनीहरुलाई नियन्त्रणमा लिई लागु औषध कसुर शिर्षकमा मुद्धा दर्ता गरी थप अनुसन्धान भई रहेको इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी दानबहादुर थापाले जानकारी दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित